अर्घाखाँची खेलकुद विकास समितिकाे अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद बिकास समिति लुम्विनिले क्षत्रीकाे अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी २० गते नियुक्ति