सामाजिक

चेपाङले बनाइएका घर टहरामा निकुञ्जको सेनाको टोलीले आगजनी किन ?

चितवन राष्ट्रिय निकुञ्जले माडीस्थित कुसुमखोलामा चेपाङले बनाइएका घर टहराहरू भत्काउदै जलाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो