सामाजिक

काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन् । साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको