सामाजिक

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद, ती चार जना को को हुन् ?

बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा,  ‘संजय’ भनिने चक्रबहादुर