सामाजिक

काठमाडौं उपत्यकाको फोहोर उठाउन अझै एक साता लाग्ने

काठमाडौं उपत्यकामा विगत दुई सातादेखि थुप्रिएको फोहोर उठ्न नसक्दा घर–घरमै फोहोर थुप्रिन लागेको छ । तारकेश्वर नगरपालिका मुड्खु–तीन पिप्लेका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि काठमाडौं उपत्यकामा फोहोर