सामाजिक

एमसीसी शुक्रबार बस्ने संसद् बैठकमा टेबुल हुने : मन्त्री दिलेन्द्रप्रसाद बडू

अमेरिकी सहायता परियोजना (एमसीसी) शुक्रबार बस्ने संसद् बैठकमा टेबुल हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्। मन्त्री बडूले दुई दिनभित्र सत्तारुढ गठबन्धनका दलहरूबीच सहमति जुटाएर शुक्रबार एमसीसी