सामाजिक

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं, कास्की र बाजुरामा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन्