सामाजिक

सप्तरीमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा दुई जना घाइते

सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा दुई जना घाइते भएका छन् । घाइते भएका पैदलयात्री अन्दाजी २७ वर्षीय युवक र मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय युवकको