सामाजिक

हिमाको वृक्षारोपण अभियान : ३२ हजार ६ सय ७६ बिरुवा रोपियो

हिमा गाउँपालिकाले सुरू गरेको  वृक्षारोपण अभियानका क्रममा ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे छ । गाउँपालिकाकाे नीति तथा कार्यक्रमअन्तर्गत बिरुवा रोप्ने अभियान चलाइएकाे हाे । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका