सामाजिक

मारवाडी सेवा संघकाे नवनिर्मित भवनमा शाकाहारी भोजनकाे सुविधा

मारवाडी समुदायको साझा संस्था मारवाडी सेवा संघ भैरहवाकाे नवनिर्वित भवनमा शाकाहारी भोजनालय खुलेकाे छ । ०४८ सालमा स्थापित संस्थाले स्थापना कालदेखि नै भोजनालय र विश्रामगृहको योजना बनाए पनि हाल मात्रै आएर संघमार्फत सेवा