सामाजिक

गोठाला गएका दुई बहिनी मृत फेला परेका छन्

सुर्खेत । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी शुक्रवार देखि बेपत्ता भएका र  शनिबार अपराह्नतिर दुई बहिनी मृत फेला परेका छन्। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई