सामाजिक

नक्कली भुटानी शरणार्थी बनाई भष्टाचार गरेको विषयमा महानिरीक्षकको ध्यानाकर्षण

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् प्रभावशाली नेता आलोक रायमाझीले नक्कली भुटानी शरणार्थीको विषयमा नेपाल प्रहरी महानिरीक्षकलाई ध्यानाकर्षण गराएका छन् । सोमबार नेता रायमाझीले नेपाल प्रहरी महानिरीक्षक बसन्त कुवरसँग