काठमाडौ, ८ असार– सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागी राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएन । यससँगै संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको