काठमाडौं, २३ साउन– मकवानपुरको बागमति गाउँपालिकामा पहिरोले घर पुरिदाँ एकैपरिवारका ६ मध्ये एकको मृत्यु भएको छ। जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ स्थित सिक्रेदोभानस्थि बस्दै आएका अकलबहादुर