सामाजिक

एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

काठमाडौं, ७ भदौ– अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्धारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु