सामाजिक

रौतहटको चिनी मिल सञ्चालन गर्न सांसद तिमिल्सिनाको माग

काठमाडौँ, ७ भदौ– सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले २०५१ सालदेखि सञ्चालनमा भईरहेकोमा