काठमाडौं, ३२ साउन– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राम्रो योजना बनाएपनि कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । बिहीबार (आज) १६औं राष्ट्रिय योजनाको तयारीबारे आयोजित अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष