काठमाडौ, २ असोज– चितवनको नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोटमा एकैघरका २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका– ७ गैरी घर भएका सुमन कुमालका छोराहरु