काठमाडौं, २५ कात्तिक । अर्घाखाँचीमा चार बर्सीय बालिकालाई २५ बर्षे युवाले जबर्जस्त बलात्कार गरेका छन् । छत्रदेव गाउँपालिका–७ डाँडाखर्कस्थित खरबारीमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई गुल्मी रेसुंगा