सामाजिक

नारी प्रकृति र सृष्टिको उच्च स्थानमा रहेका छन्: राष्ट्रपति पौडेल

काठमाडौं, १ असोज– राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ । उनले