विराटनगर, ३० असोज– दशैं सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ । पाथिभरामा अरु बेला पनि तीर्थालुहरु पुग्ने गरेका छन् ।