काठमाडौं, २९ भदौ– सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले दु्रत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको हो