सामाजिक

आज पशुपतिमा सर्वसाधारणले तीन घण्टासम्म नागमणि हेर्न पाउने

काठमाडौं, २६ मंसिर । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान सर्वसाधारणका लागि पशुपति मन्दिरको पश्चिमढोकाअघि प्रदर्शन गरिने भएको छ । मङ्गलबार बिहान साढे