काठमाडौं, २८ मंसिर । काठमाडौँ महानगरपालिकाले आजदेखि शहरका पसलहरुमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ। कोटेश्वर, बालाजु, महाराजगञ्ज, चावहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर