सामाजिक

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं, ९ पुष । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । ‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ। अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष