काठमाडौं । नेपाल र भारतबीच बिहीबार कम्तीमा दुई वटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । काठमाडौंमा बिहीबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा ती सम्झौतापत्रमा हस्ताक्षर गर्ने