काठमाडौँ । नेपाल तरूण दलले जाजरकोट भूकम्पपीडितहरूका लागि ७२ वटा अस्थायी आवास बनाइदिएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरूङसहित केन्द्रीय नेताहरूको टोली नै