विविध

पिउने पानीको बोतलभित्र मरेको किरा, उद्योगका प्रमुख चौधरी भन्छन् मिस्टेकले त्यस्तो भएको हुन सक्ने

साउन १०, काठमाडौं । सप्तरीमा एक पसलमा पानीको बोतलभित्र मरेको किरा भेटिएको छ । शम्भुनाथ नगरपालिका-५ मोहनपुरको वीरेन्द्र एण्ड सन्स फुड एण्ड वेभरेज इन्डस्ट्रिजले उत्पादन गरेको हेल्दी अकुवा पिउने पानीको बोतलभित्र