विविध

नेपालको विकासको वास्तविक आधार कहाँ छ ?

नेपालको विकासको समस्या स्रोतको अभाव मात्र होइन, उपलब्ध स्रोत र सम्भावनालाई राष्ट्रिय उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोणको अभाव पनि हो। नेपालसँग विकासका आधार नभएका होइनन्। हाम्रो