माघ २१, काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–२१, भोटेबहालबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भइ कीर्तिपुर बस्दै आएका २५ वर्षीय आशिस कार्की छन्