विविध

गज्जबको स्मार्ट ज्याकेट, जसले स्मार्टफोन चार्ज गर्दछ

माघ २५, काठमाडौं । एजेन्सी घर बाहिर कतै जाँदा स्मार्टफोनको चार्जर वा पावर बैंक लिएर हिँड्नुपर्ने जमाना सायद सकिएछ । एउटा यस्तो ज्याकेट तयार भएको छ, जसले तपाइँको स्मार्टफोनको ब्याट्री