विविध

अनलाइनमा आइफोन, घरमा डेलिभरी भयो लुगा धुने साबुन

माघ २३, काठमाडौं । भारतको मुम्बईमा २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन-८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे ।