फागुन १४, काठमाडौं । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरिया प्रहरीले पनि अनुसन्धान थालेको छ । स्रोतका अनुसार खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको