विविध

देब्रे घुँडाको अपरेशन गर्न लगेका डाक्टरले दाहिनेको अपरेशन गरे : नर्भिक अस्पतालको हद लापर्वाही

फागुन १३, काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको