विविध

प्रदेश १ मा पूर्वाधार विकासमा सहयोग गर्ने स्विस राजदूतको प्रतिवद्धता

फागुन ११, काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजा वेत भ्यानग्यातलरबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा स्विस परियोजनामार्फत प्रदेश १