विविध

उदयपुरमा प्रशासकीय अधिकृतलाई निमित्तको जिम्मा

चैैत ९, काठमाडौं । जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ । प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न