चैत १५, काठमाडौं । बुधबार मध्यान्ह १२ बजे श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको सचिवालयमा अपरिचित व्यक्तिको फोन आयो- ‘सुकेधाराको एउटा म्यानपावर कम्पनीमा पूर्वअनुमति नलिई विदेश पठाउने कामदारको अन्तरवार्ता भइरहेको