चैत ५, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अस्वभाविक आवाज निकालेर कुदाउने बाइकहरु नियन्त्रणमा लिने क्रम तीव्र बनाएको छ । पछिल्लो एक सातामा ११० भन्दा धेरै ठूला आवाजमा कुदिरहेका बााइकलाई