विविध

गृहमन्त्री थापाले भेटे घाइते मेयर चौधरीलाई

चैत २, काठमाडौं । गत सोमबार विप्लव समूहका कार्यकर्ताबाट आक्रमणमा परेका घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीको स्वास्थ्य अवस्था बारे जानकारी लिन गृहमन्त्री रामबहादुर थापा (बादल) शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्