वैशाख २३, काठमाडौं । मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी एक अभियान शुरु गरिएको बताइएको छ । पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा