विविध

चक्रपथमा सडकमाथि गुड्ने रेलको प्रस्ताव

वैशाख १६, काठमाडौ । चीनले काठमाडौंको चक्रपथमा सडकमाथि गुड्ने (मोनो) रेल निर्माणका लागि काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले उपत्यकाको २७ दशमलव २ किलोमिटरमा यस्तो रेल सेवा