वैशाख १०, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिकामा रहेको सेक्टर वन कार्यालय बसन्तपुरको पुरानो काठको घरमा आगलागी भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको कार्यालय परिसरमा रहेको स्टोर