जेठ २३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको र्याकेटको अनुसन्धान ठूला ‘माछा’ नजिक पुगेको बताएका छन् । प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले