विविध

स्पेनको प्रधानमन्त्री सान्चेजले बिना बाइबलको शपथ ग्रहण गरे

जेठ २०, काठमाडौं । पेद्रो सान्चेज स्पेनको नयाँ प्रधानमन्त्री बनेका छन् । सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे । स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण