जेठ ३१, काठमाडौं ।
नवयुग श्रेष्ठसहित तीन नेपाली फुटबलर भुटानी क्लबमा आवद्ध भएका छन् ।
पोरो एफसीले नवयुग श्रेष्ठ, जर्ज पि्रन्स कार्की र जितेन्द्र कार्कीलाई अनुबन्ध गरेको हो ।
पोरो एफसी सेप्टेम्बर ५ बाट हुने राष्ट्रिय लिगका लागि हुने प्ले अफ खेल्ने क्लब हो ।
