प्रदेश ५ – लुम्बिनी

स्वास्थ्य चौकीमा कार्यरत कृष्ण बहादुर खत्रीको मोटरसाइकल एकआपसमा ठोक्किँदा मृत्यु

भूमिकास्थन नगरपालिका वड़ा नं.४,धारापानी स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा कार्यरत कृष्ण बहादुर खत्रीको सडक दुर्घटनामा मृत्यु भएको छ। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानि साना औवलका ४५ बर्षिय