प्रदेश ५ – लुम्बिनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठ गते उद्घाटन हुदै

नेपालमा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ । २ जेठ सोमबार का दिन यो विमानस्थल उद्घाटन गर्ने