काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार ग्रहण गरे लगत्तै पत्रकारसँग ‘भष्टाचार र अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति लिएको’ स्पष्ट पार्नु भयो । पत्रकारहरुले सोधेको प्रश्नमध्ये एउटा प्रश्न थियो –‘भ्रष्टाचार र लेनदेनसँग