पर्यटन

खानेपानी डिई अख्तियारको फन्दामा , नक्कली प्रमाणपत्र भएको प्रमाणित

काठमाडौं । खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख पदमा रहेका मोतीउर रहमानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत रहेको कार्यालयमा डेढ दशकभन्दा लामो समयदेखि लुटतन्त्र