सिंहदबार बाहिर हनुमानस्थान, माइतीघर मण्डलासम्म सरकारले सभा, जुलुस निकाल्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । सिंहदरबारभित्रनै मन्त्रालयको ढोकामा सेवाबाट हटाइएका करारका कर्मचारीहरुले जुलुससहित धर्ना कार्यक्रम गरेका छन् । सरकारले